Tag: कलाकार निर्मल शर्मा ‘गैडा’

‘लकडाउनमा दिन कटाउन गाह्रो हुँदैन, भाइरसलाई सामान्य रुपमा नलिऔं ‘

संक्रमण लाग्नुभन्दा अगाडि नै सचेतना अपनाउँदै एकअर्काबाट टाढा रहन सकियो भने पछि पछुताउनै पर्दैन । सबै बाह्य गतिविधि ठप्प भएको राम्रै हो उनले भने । 'कुन दिन के गर्ने हो सेड्युल बनाउँदै काम गरिरहेको छु दिन कटाउन गाह्रो हुँदैन ।