Tag: कालीमाटीमा भित्रियो ४४ हजार टन आलु

१० महिनामा ४४ हजार टन आलु कालीमाटी भित्रियो, आधाभन्दा धेरै भारतबाटै

कारोना संक्रमणको कारण झण्डै तीन महिना भारतबाट आलु निर्यात बन्द हुँदापनि अहिलेसम्म २६ हजार ६ सय ३८ टन आलु भारतबाट मात्रै आएको कालीमाटी फलफूत तथा तरकारी बजारको तथ्यांकले देखाउँछ ।