Tag: कोरोना बीमा भुक्तानी

कोरोना बीमावापत ४ अर्ब ६६ करोड भुक्तानी, ४८२ दावीका आवेदन अयोग्य

३ हजार ६ सय ३९ जनाको फाइल कागजात नपुगेको भन्दै सम्बन्धित कम्पनीमै फिर्ता पठाएको समितिले जनाएको छ । फिर्ता पठाइएका फाइलहरुको आवश्यक कागजात पुरा गरेर पुनः पेश गर्न भनिएको छ ।

कोरोना बीमावापत ३ अर्ब ५५ करोड भुक्तानी, ३६५ दावीका आवेदन अयोग्य

बीमा समितिको तथ्याङ्क अनुसार बिहिबारसम्म ६५ हजार ५१९ जनाको प्रक्रिया पुरा भएकोमा ३६ हजार ५६९ जनाले भुक्तानी पाएका छन् ।

२१ हजारले पाए कोरोना बीमा भुक्तानी, १६२ जनाले नपाउने

उनीहरुलाई कुल २ अर्ब ९ करोड ६३ लाख २५ रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ। १ लाख रुपैयाँ र ५० हजार रुपैयाँको गरी दुई प्रकारका कोरोना बीमालेख जारी भएका छन्।

३६ हजार दाबीमध्ये १८ हजारले पाए कोरोना बीमा भुक्तानी, १०८ जनाले...

कुल १ अर्ब ८० करोड २८ लाख ५० रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ। १ लाख रुपैयाँ र ५० हजार रुपैयाँको गरी दुई प्रकारका कोरोना बीमालेख जारी भएका छन्।

१४ हजारले पाए कोरोना बीमा भुक्तानी, ७२ जनाले नपाउने

बीमा समितिको तथ्याङ्क अनुसार मंगलबारसम्म २६ हजार ५ सय ९७ जनाको दाबी माग गरिएकोमा १४ हजार १८४ जनाले भुक्तानी पाएका छन् ।

३४ हजार दाबीमध्ये ८ हजारले मात्रै पाए कोरोना बीमा भुक्तानी,किन भयो...

हाल कोरोना बीमामा बीमितहरुको उल्लेख्य सहभागिता भएपनि सो बीमा दाबी भुक्तानी भने बीमितको अपेक्षा अनुसार हुन सकेको छैन । बैशाखको पहिलो सातादेखि संचालनमा आएको कोरोना बीमामा भदौ अन्तिम सातादेखि मोडेल परिवर्तन गरिएको थियो ।

‘धैर्य गर्नुस्, कोरोना बीमा भुक्तानीमा ढिलाईको कारण बीमित नै हो पैसा...

कोरोना महामारीको संक्रमण सबैभन्दा धेरै असोज र कात्तिक महिनामा देखिएको थियो । सो संक्रमणकोे बेलामा बीमा कम्पनीका कर्मचारीहरु समेत आफै संक्रमित हुन पुगेकाले दाबी भुक्तानीकालागि केही समय धैर्यता गर्नु पर्ने बीमा समितिको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोना बीमा भुक्तानी उपचार खर्चका आधारमा, घरमै ठिक भए २५ हजार...

नयाँ व्यवस्था अनुसार संक्रमण पुष्टि भएका व्यक्ति होम आइसोलेसन ठिक भएमा १ लाखको बीमा गर्नेले २५ प्रतिशत(२५ हजार) मात्रै रकम पाउनेछन्।