Tag: ‘क्रिसमस-टोपी’

स्कुले विद्यार्थीलाई ‘क्रिसमस-टोपी’ लगाउन बाध्य पारिए प्रतिकार गर्ने चेतावनी

काठमाडौ,३ पुस । क्रिसमसको अवसरमा देशभरिका विभिन्न सामूदायिक तथा निजी विद्यालयहरुले विद्यार्थीहरुलाई बलजफ्ती ‘क्रिसमस–टोपी’ लगाउन बाध्य बनाएको भन्दै कडा निन्दा गरेका छन् ।...