Tag: खुलामञ्चबाट पार्किङ हट्यो

खुलामञ्चमा सवारी पार्किङ गर्न राेक

‘ऐतिहासिका खुलामञ्चको गरिमालाई कायम राख्न’ भन्दै महानगरले उक्त निर्णय गरेको जनाएको छ । खुलामञ्चमा सर्वसाधारणदेखि सरकारी कर्मचारीले समेत नि:शुल्क पार्किङ गर्दै आएका छन्।