Tag: चाडपर्व लक्षित सहुलियत पसल

चाडपर्व लक्षित सुपथ मूल्य पसललाई माघ २ गतेसम्म निरन्तरता

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित गरी सञ्चालन गरेको सुपथ मूल्य पसललाई माघ २ गतेसम्म निरन्तरता दिने भएको छ ।

चाडपर्व लक्षित सहुलियत पसल बिहिबारदेखि, कुन वस्तुमा कति छुट ?

कम्पनीले साल्ट ट्रेडिङ र दुग्ध संस्थानसँग समन्वय गरेर सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सूचना अधिकारी सर्मिला न्यौपानेको अनुसार सुपथ मूल्य पसल उपत्यकाको ५ ठाउँ र उपत्यका बाहिर २४ मा सञ्चालन हुनेछ ।

चाडपर्व लक्षित सहुलियत पसल असोज १५ गतेदेखि, अनलाइनबाट समेत सेवा

निजी क्षेत्रबाट हुने अधिक मंहगी नियन्त्रण गर्ने उपाय स्वरुप सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षित यस्ता पसल संचालन गर्छ । जसले गर्दा कालोबजारी र मंहगी नियन्त्रण हुने विश्वास गरिन्छ ।