Tag: जोर-विजोर प्रणाली

चक्रपथभित्र दुई दिन जोर-विजोर प्रणाली,मालवहाक सवारीलाई प्रवेश निषेध

१३ औं दक्षिण एसियाली खेलकुल (साग) को अवसरमा ट्राफिक व्यवस्थापन गर्न भन्दै दुइ दिन जोर विजोर प्रणाली लागू गर्न लागिएको प्रहरीले जनाएको छ।