Tag: ट्रेजरी बिल विक्री

६ अर्ब रुपैयाँको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, बोलकबोल दिउँसो...

नेपाल राष्ट्र बैंकले जारी गर्न लागेको ६ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिलमा सोमबार बोलकबोल हुँदैछ। बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।