Tag: डा. चिरञ्जीवी नेपाल

बामे सर्न लागेको सेयर बजारलाई सुधार्न कोसिस गर्दा

अर्थमन्त्रीका रूपमा आएका माओवादीका नेता डा. बाबुराम भट्टराईले सेयर बजार भनेको जुवा घर हो यसलाई बन्द गर्नुपर्छ भन्ने आशयको अभिव्यक्ति दिएपछि बजार निरन्तर घट्न सुरु गरेको थियो ।