Tag: डा.भगवान कोइराला

मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोइराला

गत जेठमा उनको कार्यकाल सकिएपछि अध्यक्षको पद रिक्त्त भएको थियो। काउन्सिल अध्यक्षको रुपमा कोइरालाको कार्यकाल चार वर्षको हुनेछ।