Tag: ‘तपाईंको मास्क खोई ?

‘तपाईंको मास्क खोई ?’ प्रहरीले बाड्यो ८ लाख २२ हजार जनालाई...

कोभिड १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सञ्चालित कार्यक्रममा गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ८ लाख २२ हजार २ सय ५२ जनालाई निः शुल्क मास्क वितरण गरिएको छ ।