Tag: त्रिवि उपकुलपति

राष्ट्रपतिका निजी चिकित्सक बाँस्कोटा त्रिवि उपकुलपतिमा नियुक्त

काठमाडौं, १७ कात्तिक । धर्मकान्त बाँस्कोटा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा नियुक्त भएका छन्। प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले बाँस्कोटालाई उपकुलपतिमा नियुक्त गरेका हुन्। ...