Tag: थप चार उद्योगको स्यानिटाइजर विक्रीमा प्रतिबन्ध

दुई विदेशीसहित थप चार उद्योगको स्यानिटाइजर विक्रीमा प्रतिबन्ध

उक्त स्यानिटाइजर गोन्जाउ ओबोपेकल फाइन केमिकल कम्पनी चीनले उत्पादन गरेको हो । यसैगरी भारतीय कम्पनी आरएल क्रपले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ६० एमएलको ह्यान्ड स्यानिटाइजरमा ६६ प्रतिशत इथानोल रहेको भेटिएको छ ।