Tag: निगगढ विमानस्थल

निजगढ विमानस्थलमा लगानीकर्ता खोज्दै सरकार

दुई दशकभन्दा लामो समयदेखि चर्चामा मात्र सिमित बारामा निर्माण हुने निगगढ विमानस्थलका लागि सरकारले लगानी खोज्न थालेको छ । खासगरी अन्तर्राष्ट्रिय समुदायको प्रतिनिधित्व गर्ने भेटघाटका क्रममा मन्त्रीहरुले यो आयोजनाका लागि सम्भाब्य लगानीबारे कुराकानी शुरु गरेका हुन् ।