Tag: नेपाली नर्स

रिस नियन्त्रण गर्न नसक्दा अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ, बिरामीमाथि हातपात...

रिस नियन्त्रण गर्न नसक्दा अष्ट्रेलियामा एक नेपाली नर्सको करियर नै धरापमा परेको छ । नेपाली नर्स अस्मिता पाण्डेले वृद्धामाथि हातपात गरेको आरोप लागेको छ । इपिङ सहरको वृद्धवृद्धाको हेरचाह गर्ने एक केन्द्रमा नर्सिङ सहायकका रूपमा कार्यरत अस्मिता पाण्डेलाई वृद्धामाथि हातपात गरेको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको छ ।