Tag: नेपाल उद्योग परिसंघ

परिसंघले दियो बजेटमा, ‘मेक इन नेपाल’ समेटेकोमा सरकारलाई धन्यवाद, यस्तो छ...

नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा नेपाल उद्योग परिसंघको महत्वपूर्ण सुझावहरू पनि समेटेको र परिसंघले नेपाल सरकारसँगको सहकार्यमा कार्यान्वयन गरिरहेको मेक इन नेपाल अभियानमा सहयोग गर्ने घोषणा भएकोमा नेपाल सरकारमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

विदेशी पर्यटकलाई अनअराइभल भिसा प्रदान गर्ने निर्णय स्वागत योग्य-परिसंघ

कोभिड १९ को प्रभाव बढ्दै जाँदा सरकारले अनअराइभल भिसा जारी गर्ने प्रक्रिया रद्द गरेकोमा यसलाई पुनः सुरु गर्ने निर्णयले नेपालमा विदेशी पर्यटन आवागमनमा वृद्धि भइ पर्यटन क्षेत्रसँग सम्बन्धित गतिविधि पूर्ववत् अवस्थामा फर्कने परिसंघको बुझाइ छ ।

परिसंघमा ‘विदेशी लगानी सहजीकरण’ र ‘उत्पत्तिको प्रमाणपत्रसम्बन्धी समिति गठन’

परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी विदेशी लगानी सहजीकरण समिति गठन भएको छ ।

परिसंघमा विदेशी लगानी सहजीकरण समिति गठन

काठमाडा । नेपाल उद्योग परिसंघ अन्तर्गत विदेशी लगानी सहजीकरण समिति गठन भएको छ । परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल...

भन्सार सेवा तथा पूर्वाधारको सुधारलाई गति दिन परिसंघको आग्रह

काठमाडौं, १३ माघ । भन्सार सेवा तथा पूर्वाधारमा सुधार र आधुनिकीकरणको काम तीव्र पारिएको भन्दै भन्सार विभागले आयात निर्यात व्यापारमा थप सहजीकरणका लागि...

संयमतापूर्वक निर्णय लिएर मुलुकलाई स्थिरतातर्फ लैजान निजी क्षेत्रको आग्रह

मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘सरकार निजी क्षेत्रलाई साथ लिएर अघि बढ्छ’- अर्थमन्त्री पौडेल

नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताउँदै कोभिड-१९ का कारण सिर्जित प्रतिकूलताका बावजुद पनि उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

कोभिड प्रोटोकलको पूर्ण पालना गर्न उद्योगी व्यवसायीलाई परिसंघको आग्रह

कार्यालय उद्योग परिसर प्रवेश, कार्यस्थल सरसफाइमा स्वास्थ्य सुरक्षा व्यवस्था लागू गर्न र निसंक्रमणलाई पूर्णरुपमा पालना गर्न नेपाल उद्योग परिसंघले आफ्ना सदस्य लगायत सबै उद्योगी व्यवसायीहरुलाई आग्रह गरेको छ ।

पर्यटकीय गतिविधी थप खुला गर्न र राहतको प्रभावकारी कार्यान्वयन गर्न माग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कोभिड १९ महामारी रोक्न चालिएका कदम तथा यात्रा प्रतिबन्धहरुले नेपालको पर्यटन क्षेत्रमा ६० अर्बभन्दा बढिको घाटा व्यहोर्नु परेकाले यसको पुनर्उत्थान चुनौतिपूर्ण रहेको बताएका छन् ।

पर्यटन क्षेत्रको संकट टार्न विशेष व्यवस्था गर्न परिसंघको माग

कोरोनाभाइरस र व्यवसाय सञ्चालनमा लागेको प्रतिवन्धका कारण धरासायी बन्दै गएको पर्यटनलाई संकटबाट उठाउनको लागि विशेष व्यवस्था गर्न नेपाल उद्योग परिसंघले सरकारसँग माग गरेको छ ।