Tag: नेपाल क्लियरिङ्ग हाउस लिमिटेड

कनेक्ट आईपीएसको दैनिक कारोबार रु २अर्ब नाघ्यो, कारोबार संख्यामा ७५% वृद्धि

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आईपीएस ई–पेमेण्ट प्रणालीमा दैनिक कारोबार रु २ अर्ब नाघेको छ ।