Tag: नेपाल चार्टर्ड एकाउन्टेन्ट्स

चार्टड एकाउन्टेन्ट र नातेदारका सन्तानलाई व्यवस्थापन अध्ययनमा शतप्रतिशत छात्रवृत्ति

पाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) र कलेज अफ बिजनेस म्यानेजमेन्टबिच एक्यान सदस्य तथा उनीहरुको नजिकका नातेदारका छोराछोरीहरुलाई प्लस २ व्यवस्थापन संकायमा मासिक शुल्कमा सतप्रतिशत छात्रवृत्ति दिनेगरी सम्झौता भएको छ ।

कोरोना उपचार कोषमा आइक्यानको १ करोड, लेखा व्यवसायमा परेको असर अध्ययन...

आइक्यानको परिषदले चैत ३० गते कोषमा सो रकम सहयोग गर्ने निर्णय गरेको र सो रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

‘वित्तीय अपराधको जोखिम बढ्यो, लेखापरीक्षकले ध्यान दिनुस्’

अर्थमन्त्री डा युवराज खतिवडाले प्रविधिमा आधारित रहेर वित्तीय तथा आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै लेखापरीक्षकहरुले ध्यान पुर्याहउनुपर्ने बताएका छन् ।