Tag: नेपाल ८ नम्बरमा

दूषित बन्दै सहरी हावा, विश्वका दूषित सहरमध्ये नेपाल ८ नम्बरमा

विश्वका गरिब देशका सहरहरूमा हिँड्ने बटुवा यस्तो समस्याबाट बढी ग्रस्त हुने देखाईएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रुपमा वायु प्रदुषणका कारण वार्षिक ७० लाख मानिसको समय अगावै मृत्यु हुने गरेको छ ।