Tag: नेप्सेको टीएमएसमा समस्या सल्टियो

नेप्सेको टीएमएस समस्या सल्टियो, सेयर कारोबार साँझ ५ बजेसम्म

नेप्सले सूचना जारी गर्दै कारोबार व्यवस्थापन प्रणालीमा आएको केही प्राविधिक समस्या समाधान भएकाले कारोबार दिँउसो २:१५ देखि सुरु भएको जनाएको हो । उक्त कारोबार साँझ ५ बजेसम्म चल्ने नेप्सेले जनाएको छ ।