Tag: नेप्से परिसूचक ४२.६८ अंक घट्यो

नेप्से परिसूचक ४२.७८ अंक घट्यो, कारोबारमा आएका सबै समूह राताम्मे

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बिहिबार ७.५३ ले बढेर कारोबार बन्द भएको नेप्से आइतबार ४२.७८ अंकले घटेर १३९६.२८ विन्दुमा आइपुगेको छ ।