Tag: पत्यकाबाटै हराउँछन् दैनिक चारवटा मोटरसाइकल

उपत्यकाबाटै हराउँछन् दैनिक चारवटा मोटरसाइकल, यसरी अपनाउनु होस् सावधानी

पछिल्लो समय काठमाडौं उपत्यकामा मोटरसाइकल तथा स्कुटर चोरको बिगबिगी बढ्न थालेको छ । ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार दिनहुँ ३ देखि ४ वटा मोटरसाइकल र स्कुटर चोरी भएको घटना हुने गरेको छ ।