Tag: पर्वतारोहण

पर्वतारोहणमा कडाइ, यस्तो छ ११ बुँदे सूचना

विभागकी निर्देशक मिरा आचार्यद्धारा जारी सूचना अनुसार अब कुनै पनि आरोहीले पर्वतारोहण अनुमति लिनु अगाडिका १४ दिनको यात्रा विवरण पेश गर्नु पर्नेछ । पर्वतारोहणमा जाने दल सम्बद्ध एजेन्सीले आरोहणका गतिविधि समटेर सफल–असफल आरोहीको विवरण सहितको प्रतिवेदन विभागमा बुझाउन भनिएको छ ।