Tag: पासाङल्हामु

सुरक्षाकर्मी लगाएर खाली गराईयो काठमाडौंको फोहोर बोक्ने बाटो

पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा शनिबारदेखि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको छ ।