Tag: पुनर्निर्माणमा

नेपालका ५६ वटा विद्यालयको पुनर्निर्माणमा भारतले २ अर्ब ९५ करोड सहयोग...

गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा रहेका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माणमा सहयोग गर्न दूतावास र नेपाल सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।