Tag: पुनर्बीमा देखि निफ्रासम्म

लगानीकर्ताको रोजाइमा पुनर्बीमा देखि निफ्रासम्म, कुनको कारोबार कति ?

निफ्राको शेयर कारोबारको आधारमा दोस्रो नम्बरमा परेको छ । निफ्राको २१ करोड ६६ लाख ९५ हजार २७८ रुपैयाँ बराबरको ४ लाख ९ हजार २८३ कित्ता शेयर खरिद–बिक्री भएको छ ।