Tag: पेटको बोसो

पेटको बोसो किन सबैभन्दा खतरनाक हुन्छ ?

पेटको वरिपरि रहेको बोसोले मधुमेह र हृदय रोग जस्ता धेरै रोगहरूको जोखिम बढाउँछ। यस्तो अवस्थामा शरीरमा बोसोको मात्रा कायम राख्नु आवश्यक हुन्छ । यसका लागि स्वस्थ आहारको पालना गर्नु अति आवश्यक छ, साथै दैनिक व्यायाम गरेर पेटको बोसो घटाउन सकिन्छ ।