Tag: प्याजको मूल्य एकैदिन किलोमा ४४ रुपैयाँ बढ्यो

प्याजको मूल्य एकैदिन किलोमा ४४ रुपैयाँ बढ्यो, कालोबजारी गर्ने चार व्यापारी...

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार मंगलबार ७६ रुपैया रहेको प्याज बुधबारको लागि १२० रुर्पैयाँ तोकिएको छ । उक्त मूल्य कालिमाटी फलफूल तथा तरकारी बजारमा नै तोकिएको थोक (होलसेल) मूल्य हो ।