Tag: ‘फाइभ-जी’ परिक्षण

‘फाइभ-जी’ परीक्षणको तयारीमा टेलिकम, एकैपटक चार शहरमा परीक्षण गरिने

हामी अहिले देशका विभिन्न ४ वटा शहरमा फाइभजीको परीक्षणको तयारीमा छौं । जोशीले भने, अहिले नै कुन ठाँउमा परीक्षण गर्ने भन्ने त छैन । तर, यसको टुंगो पनि छिट्टै लगाउछौं ।