Tag: फेसबुकका एपमा बिताउने

फेसबुक एपमा बिताउने समय ७० प्रतिशतले वृद्धि

लकडाउनले बाहिरी हिडडुल गर्न नपाईने भएपछि अधिकांसको साथी फेसबुकको एप बनेको छ । यसले गर्दापनि प्रयोगकर्ताहरुको सङ्ख्या ठूलो स्तरमा वृद्धि भएको एक रिपोर्ट जनाएको छ ।