Tag: फोहोर संकलन

शनिबारबाट बन्चरे डाँडामा पुग्न थाले फोहोरका गाडी

पछिल्ला केही महिनायता नियमित अवरोध भइरहेको काठमाडौंको फोहोर संकलनको कार्य शनिबारबाट पुनः शुरु भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका अनुसार शनिबार १५२ वटा गाडी बञ्चरे डाँडामा पुगेका छन् ।