Tag: बैंकका शाखाहरुले बैंक खुल्ने समय

बैंक खुल्ने समय घट्दै, एटिएम र मोबाइल बैंकिङ प्रयोग गर्न आग्रह

नेपालको सबैभन्दा पुरानो सरकारी स्वामित्वको बैंक नेपाल बैंकले बिहिबारदेखि २ घन्टा मात्रै बैंक शाखा खोल्ने भएको छ। ११ बजेदेखि १ बजेसम्म मात्र सिमित शाखा खोल्ने भएको हो। बुधबार बैंक साढे तीन घन्टा खोलेको थियो।