Tag: बैंकले दिने ऋणको सेवा शुल्क परिमार्जन

बैंकले दिने ऋणको सेवा शुल्क परिमार्जन, कोभिड प्रभावित ऋणीको धितो लिलाम...

नयाँ व्यवस्था अनुसार कर्जा प्रवाह भएको २ वर्ष भित्र कर्जाको अग्रीम भुक्तानी भएमासेवा शुल्कको अधिकतम शत प्रतिशतसम्म लिन पाउने छ भने २ वर्ष देखि ५ वर्ष भित्र कर्जा चुक्ता भएमासेवा शुल्कको अधिकतम ५० प्रतिशतसम्म मात्र लिन पाइने छ ।