Tag: भोजपुरका संक्रमित युवक

भोजपुरका संक्रमित युवा सुनसरी-उदयपुरमा एक साताको बसाईपछि घर

विदेशबाट आएका ११ जनामा र्‍यापिड टेस्ट गर्दा युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको थियो। लगातार दोस्रो परीक्षण गर्दा पनि पोजेटिभ देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा लगिएको थियो। जहाँ उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।