Tag: मजदूरको ज्यालाको दररेट

मजदूरको ज्यालाको दररेट निर्धारण, कुन काम गर्नेले कति पाउँछन्

समितिले निर्धारण गरेको दररेट अनुसार अब सरकारी काममा खटिने मजदूरको दैनिक ज्याला १०० रुपैयाँ बढेको छ । आर्थिक ऐनअनुसार १२ प्रतिशतसम्म मजदूरको ज्याला बढाइएको हो ।