Tag: मनमोहन अस्पताल

मनमोहन अस्पतालमा आईभिएफ सेवा शुरु, निःसन्तान दम्पतीको पीडालाई खुशीमा बदल्ने प्रतिबद्धता

निसन्तान दम्पत्तिहरुका लागि टेष्ट ट्युव वेवी सेवाको सुरुवात गर्दै मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मनमोहन अस्पतालको सेवा अझै फराकिलो र विस्तारित भएको बताए ।