Tag: मोटोपना र कुपोषण दुवै समस्या

आधुनिक खाद्य प्रणाली असफल,गरिब देशमा कुपोषण र मोटोपनको दोहोरो मार

आधुनिक खाद्य प्रणालीका कारण गरिब देशमा पनि मोटोपन तथा कुपोषणको समस्या समानान्तर जस्तै रुपमा देखिएको भन्दै अनुसन्धानमा संलग्नहरुले आधुनिक खाद्य प्रणालीमा परिवर्तन हुनु पर्ने बताएका छन्