Tag: राष्ट्रिय खेलकुद परिषद्

राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् ।