Tag: राष्ट्र बैंकद्वारा लाभांश स्वीकृति कार्यविधि संशोधन

राष्ट्र बैंकद्वारा लाभांश स्वीकृति कार्यविधि संशोधन, लाभांश वितरणमा यस्तो छ व्यवस्था

बैंकले यसअघि २०७२ सालमा जारी ‘बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशित गर्न सहमति तथा लाभांश स्वीकृति गर्ने’ कार्यविधि संशोधन गर्दै नयाँ कार्यविधि जारी गरेको हो ।