Tag: राहदानीको अनलाइन आवेदन

राहदानीको अनलाइन आवेदन बिहान ११ बजेदेखि खुल्ने, यसरी भर्नुहोस्

विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन सुविधाबारे जानकारी गराएको हो । यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो ।