Tag: रुन्छन्

किन रुन्छन् पुरुष भन्दा महिला बढि,आँसु शरीरको प्राकृतिक विषादी पोख्ने माध्यम...

आमरुपमा महिलाहरु रुने कुरालाई सामान्य रुपमै लिइन्छ । तर पुरुषहरु रुनु हुँदैन भन्ने मान्यता राखिन्छ । पुरुषहरु रोएको कुरालाई नराम्रो मानिछ र यस्ता पुरुषलाई कातर भनिन्छ ।