Tag: लकडाउनको अवधि

लकडाउनको अवधिमा उडान मार्फत १६ हजार ६ सय ७२ जना नेपालीको...

लकडाउनका कारण देशभर फसेका पर्यटकमध्ये उद्धारतर्फ हवाई मार्गबाट ९५० जना र सडक मार्गबाट ८७९ जनाको उद्धार गरेको पनि मन्त्रालयले जनाएको छ ।

लकडाउनको अवधिमा ३३ बालबालिका सहित ११ हजार जना नेपाल भित्रिए

त्रिभुवन विमानस्थल कार्यालयको तथ्यांक अनुसार बन्दाबन्दीको अवधिमा यात्रु चार्टर्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत जावत भएको छ । सो अवधिमा ११ हजार २८२ यात्रु नेपाल प्रवेश गरेका छन् ।

लकडाउन अवधिमा ४ हजार ३ सय ९० नेपालीले स्वदेश छोडे, ११...

अध्यागमन विभागले कार्यालयको विवरण अनुसार लकडाउन अवधिमा सबैभन्दा बढी नेपाली नागरिकले स्वदेश छोडेका छन्। जसमा ४ हजार ३ सय ९० नेपालीले स्वदेश छोडेर विभिन्न मुलुक गएका छन्।