Tag: लोक सेवा आयोग

लोक सेवाको परीक्षामा सहभागी हुन कोरोना परीक्षणको पीसीआर रिपोर्ट अनिवार्य

आयोगले काठमाडौं बाहिर कार्यरत रहेका तथा लकडाउनका बेला काठमाडौं बाहिर गएर फर्केका उम्मेद्वारले कोरोनाको पीसीआर परीक्षण रिपोर्ट अनिवार्य बुझाउनुपर्ने सूचना निकालेको हो ।

लोकसेवाद्धारा दरखास्त आव्हान,कुन तहमा कति माग ? (सूचना)

निजामति सेवा तथा स्वास्थ्य सेवा तर्फका सेवा, समूह, उपसमूह तथा तहका लागि २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)का लागि दरखास्त आव्हान गरेको हो ।