Tag: वित्तीय संस्थाको लागि एकीकृत निर्देशन

एकीकृत निर्देशिकामा कोभिडकालका अधिकांश सुविधा कटौती, के गरियो नयाँ व्यवस्था ?...

गएको वर्ष एक बैंक तथा वित्तीय संस्थाबाट चार करोड रुपैयाँ र सबै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेकोमा यो वर्ष परिमार्जन गरेर एक वा समग्र बैंक तथा वित्तीय संथाबाट १२ करोड रुपैयाँसम्म सेयर धितोकर्जा लिन पाउने व्यवस्था गरिएको हो ।