Tag: विद्युत् चुहावट बढ्यो

कुलमान बाहिरिएसँगै विद्युत् चुहावट बढ्यो, प्राधिकरणको नाफा ५ अर्बमा सीमित

नेपाल विद्युत् प्राधिकरणको नाफा गत आर्थिक वर्षको तुलनामा दोब्बरले घटेको छ । गत वर्ष ११ अर्ब ६ करोड नाफा कामाएको प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८मा नाफा ५ अर्बमा सीमित हुने देखिएको हो ।