Tag: विद्युत उपयोग गर्ने ग्राहक

विद्युत उपयोग गर्ने ग्राहकको संख्या साढे ४१ लाख नाघ्यो, १० प्रतिशत...

नेपालमा कुल जनसंख्याको १० प्रतिशत अझै विद्युत् पहुँचको बाहिर रहेका छन् । आर्थिक सर्वेक्षण २०७६/७७ मा विद्युत पहुँच ९० प्रतिशत जनसंख्यामा पुगेको उल्लेख गरिएको छ । नेपाल विद्युत् प्राधिकरण मातहत र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको पहुँच ९० प्रतिशत जनतामा पुगेको देखिन्छ ।