Tag: वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र

मेरो माइक्रोफाइनान्स र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले मुलुकभर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ६४ जिल्लामा १५ अनुगमन कार्यालय तथा १५० शाखा कार्यालयमार्फत १ लाख ८० हजार भन्दा बढी घरपरिवारलाइ लघुबित्तीय सेवा प्रवाह गरिरहेको छ ।

नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच ऋण सुरक्षासम्बन्धी सम्झौता

नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवर्द्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेण्टी सम्झौता भएको छ ।

दुर्गम क्षेत्रका विद्यार्थीलाई असारभित्रै नि:शुल्क इन्डक्सन चुलो बाँडिने, ८ हजारको आवेदन

प्रवर्द्धन केन्द्रले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आएर घरभाडामा लिइ सरकारी तथा सामुदायिक शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीहरूको लागि यस्तो कार्यक्रम ल्याएको थियो ।