Tag: शरणार्थी

जबरजस्ती घरबार छाडेर शरणार्थी बन्नेको संख्या करिब ८ करोड, ४० प्रतिशत...

युद्ध, हिंसा, जबरजस्त विस्थापन जस्ता कारणले विश्वका ७ करोड ९५ लाख मानिस सडकमा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संसारको कूल जनसंख्याको एक प्रतिशत मानिस शरणार्थी बन्न बाध्य भएका हुन् ।