Tag: सजिलो हस्ताक्षर

बैंकिङ अपराधीको निशाना एटिएम कार्ड र सजिलो हस्ताक्षर,कसरी रहने सुरक्षित ?

बैंकमा खाता रहेका व्यक्तिहरुको हस्ताक्षर चोरी गरेर, चेक हराएको निवेदनसमेत दिइ नयाँ चेकबुक निकाल्ने र हस्ताक्षर मिलाएर लाखौं पैसा निकाल्न सफल भएको देखिएका छन् । यसरी बरामद भएका चेकहरुबाट प्रारम्भिक अनुसन्धान गर्दा सबै चेकमा सजिलो हस्ताक्षर रहेका छन् ।