Tag: सञ्चय कोष

सञ्चय कोषको सापटीको ब्याज ‘कनेक्ट आइपीएस’ मार्फत तिर्न सकिने

कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज ‘कनेक्ट आइपीएस’मार्फत जम्मा गर्नसक्ने व्यवस्थाको शुरुआत गरेको छ ।